नेपाली मेलाको तयारी पुरा : तमुधिं यूके

लन्डन । आउंदो आइतबार हुन लागेको आठौं नेपाली मेलामा ३० बढि नेपाली संघ संस्था सहभागी हुने निश्चित भएको छ । शनिबार केम्पटेन पार्क रेस कोर्समा आयोजित पत्रकार सम्मेलनमा आयोजक तमुधिं यूकेले उक्त जानकारी दिएको हो । केम्पटेन पार्क रेस कोर्समा हुन लागेको उक्त मेलामा नेपाली दूतावाससहित अफगानिस्तान, मेसोडोनिया, म्यानमार, मंगोलिया, गोयना, श्रीलंका, सेसेली, लाओस लगायत … Continue reading नेपाली मेलाको तयारी पुरा : तमुधिं यूके